Showing posts with label Poems. Show all posts
Showing posts with label Poems. Show all posts

मिराज

मैले मायालु ठानेर माया गरेका आकृतिहरु सबै मिराज मात्र थिए ब्रह्माण्डजस्तो निस्सीम अँगालो फैलाएर म छातीभित्र समेट्न खोज्थें ती ...
Read More

छोराको अनुहार

भर्खरै जुँगाको रेखी हालेको लिखुरे छोराको अनुहार उस्तै छ आमाको आँखामा उनी बारम्बार हातको औंला भाँच्छिन् र हिसाब गर्न खोज्छि...
Read More

झिल्को

यौटा सानो झिल्को थियो त्यो यकीन छैन, तिमीले सल्काएकी थियौ वा मैले दुर्घटनावश सल्काएको थिएँ त्यो यस्तरी फैलियो हाम्रो हृदयमाझ कि तिमी ...
Read More

ब्युँझिएर तिमीलाई

तिमी जाऊ ! मेरो अंगालोको भीर छिचोलेर हावामा बहकिँदै-बहकिँदै इन्द्रेणीको आठौँ रंग हुन । थाहा छ ? मैले तिमीलाई बिर्सन...
Read More

मनको खाली कोठा

मेरो मनको सबैभन्दा महत्वपुर्ण कोठा अब खाली छ । त्यो सुकोमल मलमलको तन्ना जहाँ प्रेमिल स्पर्श हुन्थ्यो अब ध्वजा-ध्वजा भएर खुइलिसकेको...
Read More

खुम्चाएर ब्रहमाण्डलाई (कविता)

 खुम्चाएर ब्रहमाण्डलाई म कामना गर्छु कि खरबौं वर्षदेखि फैलिँदै आएको ब्रम्हाण्ड  अब अचानक फैलिन रोकियोस्  र "बिग क्रन्च"म...
Read More

रुमाल (कविता)

रुमाल (कविता) - अनुप जोशी कुनै धागोको रुमाल थियो त्यो सात दिन सात रात कुरुष चलाएर तिम्ले बुनेको तेतिबेला तिम्ले मलाई उपहारमा दिएकी थिय...
Read More

chaheu bhane

चाह्यौँ भने (कविता) -Anup Joshi  यदी चाह्यौँ भने यौटा सिँगो जीवन छ हामिसित । बटुवा पर्खेर बसिरहेका चौतारीहरु सुवास छरे...
Read More