कल्पनामा एक चुम्बकीय शक्ती






म सानै हुँदा
आमाले दुइटा ढुङ्गा हो कि फलाम जस्ता
पर्यायवाची वस्तुहरु उपहार दिनुभयो
जब ती दुईलाई हत्केलामा अड्याउन खोजेँ
एउटा फुत्त भाग्यो र अर्कोसँग चिप्किन पुग्यो
म हठात् आत्तिएँ
मलाई आश्चर्य चकीत देखेर आमाले भन्नुभयो-
" बाबु यी दुई चुम्बक हुन्
यस्का विपरित ध्रुबहरु एक अर्काप्रति आकार्षित हुन्छन्
र एकै खाले ध्रुबहरु विकर्षित भएर भाग्छन् ।"
तेसपछि यि चुम्बकका ध्रुबहरुसित जिस्कीदै हुर्केकोछु
कहिले चुम्बक सँग फलाम आकर्षित भयो
कहिले निकेल चिप्किन आइपुग्यो
कहिले कोबाल्ट टाँसिन होडबाजी गर्यो ।
यस्तैमा टोपली हेर्दा
चुम्बकीय शक्ती जस्तै प्रेम पनि सर्वशक्ती रहेछ
जस्को कुनै दायरा वा "म्याग्नेटिक फिल्ड" भने हुँदैन
उसो र मेरो निम्ति तिमी विपरीत ध्रुबकी
Share on Google Plus

About Anup Joshi TV

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment