कल्पनामा एक धर्सो समय


कल्पनामा एक धर्सो सम

- अनुप जोशी

एक धर्सो समय
जो जादुगरको छडीजस्तै
चमत्कारी देखिन्थ्यो
त्यो त्यहि परिवर्तनकारी थियो
जस्ले रातलाई दिनमा पल्टाउन सक्छ
जस्ले वरफलाई नदीहरुमा दौडाउन सक्छ
म स्वयं पनि त्यहि समयको धर्सोले रंगीएको छु
उसो र म तिम्रो भएको छु ।
Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment